सन्दीप लामिछाने आईसीसी विश्व ११ मा छानिए

काठमाडौ । नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी विश्व ११ मा छनौट भएका छन् । १७ जेठमा इंग्ल्याण्डको लर्डसमा हुने खेलमा आइसिसीले वेस्ट इन्डिजबाहेकका देशबाट खेलाडी छान्ने क्र्रममा सन्दिप पनि छानिएका हुन । विश्व ११ टिमको कप्तानी इयान मोर्गानले गर्नेछन् । त्यस्तै टोलीमा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल … Continue reading सन्दीप लामिछाने आईसीसी विश्व ११ मा छानिए